Rule 23G
जग्गाधनी दर्ता श्रेस्ता र जग्गाधनी दर्ता प्रमाणपूर्जा तयार गर्ने
जग्गा (नाप जाँच)
नियमावली, २०५८ मा जुनसुकै कुरा लेखिएको भए तापनि भू–सेवा केन्द्र लागू
भएको जिल्लाका कार्यालयले अनुसूची–६ र ७ बमोजिमको ढाँचामा क्रमशः
जग्गाधनी दर्ता श्रेस्ता र जग्गाधनी दर्ता प्रमाणपूर्जा तयार गर्नेछ ।